नेपाल ई–बिज म्यानेजमेन्टको भुक्तानी सेवा प्रदायक अनुमति स्वतः खारेज
नेपाल राष्ट्र बैंकले नेपाल ई–बिज म्यानेजमेन्ट प्राइभेट लिमिटेडलाई प्रदान गरिएको भुक्तानी सेवा प्रदायक (पीएसपी) को अनुमतिपत्र स्वतः खारेज भएको जनाएको छ।