SHARE
टेक्नोलोजी खबर · बिहीबार ३२ असार २०८३ ११:५१ AM · 1 मिनेट पढाइ

पाख्रीबास नगरपालिकाका प्रमुखले महालेखा नियन्त्रक कार्यालयलाई सोधे- सुत्र किन चल्दैन?

धनकुटाको पाख्रीबास नगरपालिकाका प्रमुख ज्ञान बहादुर गुरुङ्गले ‘सुत्र किन चल्दैन?’ भन्ने जिज्ञासासहित महालेखा नियन्त्रक कार्यालय काठमाडौंलाई पत्र पठाएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर