SHARE
टेक्नोलोजी खबर · बिहीबार ३२ असार २०८३ ०४:४८ PM · 1 मिनेट पढाइ

‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेको छ। निकुञ्ज र मध्यवर्ती क्षेत्रमा २५ जनाको ज्यान लिइसकेको हात्तीलाई डार्ट (बेहोस बनाउने औषधि) गरी रेडियो कलर लगाइएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर