SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ १ साउन २०८३ ०१:५२ AM · 1 मिनेट पढाइ

जेठ मसान्तसम्म साढे ३७ करोड हाराहारीको डिजिटल क्यामरा आयात, ७ करोड हाराहारी राजस्व संकलन

चालु आर्थिक वर्षको दशौं महिना २०८३ वैशाख मसान्तसम्म नेपालमा ३७ करोड बढीको ६७ हजारभन्दा बढी थान डिजिटल क्यामरा आयात भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर