SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ १ साउन २०८३ ०७:५३ AM · 1 मिनेट पढाइ

नेपाल टेलिकमका सिमकार्ड लगायतका अन्य सामग्री आजदेखि सेवाग्राहीको घरैसम्म पुर्याईने

आज साउन १ गतेदेखि नेपाल टेलिकमद्वारा ग्राहकलाई उपलब्ध गराइने सिमकार्ड लगायत अन्य कागजात, चिठीपत्र, दूरसञ्चार सेवामा प्रयोग हुने विभिन्न स्पेयर पार्ट्स लगायतका सामग्रीहरु हुलाक सेवामार्फत ढुवानी हुने भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर