SHARE
लोक पथ · शनिबार १४ भौ २०८२ ०८:०९ AM · 1 मिनेट पढाइ

कुलमान घिसिङलाई सञ्चारकर्मीको प्रश्न– कुनै दलमा प्रवेश गरेर राजनीति गर्ने कि आफै नयाँ दल खोल्ने ?

 काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले अब राजनीतिमा सक्रिय हुने संकेत दिएका छन् । उज्यालो नेपाल अभियान लिएर एक महिने विदेश भ्रमणपछि फर्किएका घिसिङले विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै देशमा रहेको निराशा हटाउन आवश्यक रहेको बताए ।