SHARE
लोक पथ · शनिबार १४ भौ २०८२ ०७:५२ AM · 1 मिनेट पढाइ

देशभर अविरल वर्षापछि ९ राजमार्ग पूर्ण रूपमा अवरुद्ध, केही एकतर्फी सञ्चालन

काठमाडौं । लगातारको अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी र पहिरोले ९ वटा प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् ।