सूचना प्रविधि क्षेत्रमा दुई अर्ब ८३ करोड रुपैयाँ बराबर वैदेशिक लगानीको प्रतिबद्धता
उद्योग विभागले आर्थिक वर्ष २०८२/८३ मा रु ५८ अर्ब एक करोड ८५ लाख ३०५ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत गरेको छ।