SHARE
टेक्नोलोजी खबर · शनिबार २ साउन २०८३ ०२:५९ PM · 1 मिनेट पढाइ

अध्यक्ष ओलीबाट एमाले प्रचार विभागको वेबसाईट र एप सार्वजनिक

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय प्रचार विभागको नयाँ वेबसाइट र एप शुक्रबार पार्टी कार्यालय च्यासलमा सार्वजनिक गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर