SHARE
गोरखापत्र · आइबार​ ३ साउन २०८३ ०७:२४ AM · 1 मिनेट पढाइ

मेसी र यमालको संयोग

न्युयोर्क, साउन ३ गते । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेन र अर्जेन्टिना विश्व च्याम्पियन बन्न भिड्दै छन् ।