SHARE
अन्नपूर्ण · सोमबार ४ साउन २०८३ ०९:०१ AM · 1 मिनेट पढाइ

सूचना प्रविधिमा विद्यार्थीको आकर्षण, आईबीएमको साथ

भक्तपुर: ग्यालेक्सी पब्लिक स्कुल काठमाडौंको कक्षा ९ मा अध्ययनरत छात्र रियाज भुजेल सूचना प्रविधिमै आफ्नो भविष्य देख्छन्।क्रियटिभ लनर्स स्कुल भक्तपुरकी छात्रा दीक्षा गिरीलाई पनि सूचना प्रविधिको पढाइले मात्र शिक्षा पूर्ण हुने भन्ने लागेको छ।भक्तपुरको बालकोटस्थित माउन्ट भ्यु विद्यालयमा भुजेल र गिरीसहित ७ विद्यालयका ३१ विद्यार्थीले सूचना प्रविधिसम्बन्धी अन्तर्रास्ट्रियस्तरको आधारभूत तालिम लिएका छन्।