यूट्युबमा छाउँदै तीज गीत
तीज पर्व अझै करिब दुई महिना पर छ। यूट्युबमा गुञ्जिन थालेका तीज गीतले भने पर्व नजिकिएको छनक दिएका छन्। साउन नलाग्दैदेखि यूट्युबमा तीज गीत छाउन सुरु गरेका हुन्।