SHARE
लोक पथ · आइबार​ १५ भौ २०८२ ०२:१७ PM · 1 मिनेट पढाइ

रास्वपाबाट उम्मेदवार बनेका थापालाई परिवारले बारम्बार सोधेको थियो– ‘तपाईँको निर्णय सही हो ?’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डा. लेखजंग थापालाई आगामी कार्तिक १७ गते हुने उपनिर्वाचनका लागि रुपन्देही क्षेत्र नं ३ बाट उम्मेदवार बनाउने निर्णय गरेको छ । प्राइमरी इलेक्सनमार्फत् सर्ट लिस्टमा परेका ९ जनामध्येबाट रास्वपाले डा. थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।