SHARE
गोरखापत्र · बिहीबार ७ साउन २०८३ ०७:५६ AM · 1 मिनेट पढाइ

त्रिवि राष्ट्रिय धरोहर

राष्ट्रकै सर्वोच्च शिक्षण संस्था त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज (साउन ७) ६७ औँ त्रिवि दिवस मनाउँदै छ ।