SHARE
गोरखापत्र · आइबार​ १० साउन २०८३ ०६:१८ AM · 1 मिनेट पढाइ

नयाँ प्रणालीबाट राहदानी : सुधार गर्दै अगाडि बढ्दै

काठमाडौँ, साउन १० गते । नयाँ प्रणालीमा स्थानान्तरण गरिएको विद्युतीय राहदानी व्यवस्थापन तथा छपाइ कार्य सुधार हुँदै अगाडि बढेको छ ।