SHARE
अर्थ-डबली · आइबार​ १० साउन २०८३ ०२:२४ AM · 1 मिनेट पढाइ

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १२०९ जनालाई कारबाही

काठमाडौँ / ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार २०९ सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।