SHARE
अर्थ-डबली · आइबार​ १० साउन २०८३ ०२:२० AM · 1 मिनेट पढाइ

बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग प्रभावित

काठमाडौँ / बाढीपहिरो र कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् ।