आज केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह
काठमाडौँ / देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा आज भारी वर्षाको सम्भावना छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
