गोताखोरले खोलामा डुबेका/बगाएका १२२ जनाको शव निकाल्यो, ८६ जनाको जीवितै उद्धार
सशस्त्र प्रहरीले नदी, ताल तथा खहरे खोलाहरूमा डुबेका तथा बगाएका २ सय ११ वटा घटनाहरुबाट ८६ जनाको जीवितै उद्धार गरेको छ, भने सो घटनामा परी
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
