SHARE
अर्थ-डबली · आइबार​ १० साउन २०८३ ०६:५९ AM · 1 मिनेट पढाइ

नयाँ दिल्लीमा महालक्ष्मी विकास बैंकलाई सम्मान

महालक्ष्मी विकास बैंक भारतीय चेम्बर अफ कमर्स (Indian Chamber of Commerce), कोलकाता, भारतद्वारा प्रदान गरिने प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ।