बोरिङ जडान गर्दा घुस मागेर हैरानी दिने भूमिगत जलश्रोत डिभिजन सर्लाहीका प्रमुख र मेकानिकल अधिकृत अख्तियारको फन्दामा
भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सर्लाहीका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरीलाई हिजो अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।
