SHARE
अर्थ-डबली · आइबार​ १० साउन २०८३ ०८:५७ AM · 1 मिनेट पढाइ

बजारमा रासायनिक मलको अभाव, प्राङ्गारिक मलको प्रयोग बढाउन कृषिमन्त्री किसानको दैलोमा

काठमाडौँ / प्राङ्गाारिक मलको प्रयोग बढाउन कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी किसानको दैलोमा पुगेको छ ।