SHARE
अर्थ-डबली · आइबार​ १० साउन २०८३ ०७:११ AM · 1 मिनेट पढाइ

उपायको बिजनेस एक वर्षमै ५४ प्रतिशत वृद्धि, भण्डारण क्षमता बढाउने योजना, एआइमा लगानी विस्तार

नेपालको प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक कम्पनी उपाय ले पछिल्लो एक वर्षको कारोबारमा ह्वात्तै बृद्धि गरेको छ ।