पहिरोले नाग्मा–गमगढी सडक अवरुद्ध, सयौँ यात्रु अलपत्र
हरिकृष्ण ऐडीमुगु, साउन १० गते।लगातारको वर्षापछि आएको पहिरोका कारण नाग्मा–गमगढी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
