SHARE
पर्दाफास · आइबार​ १० साउन २०८३ ०७:१५ AM · 1 मिनेट पढाइ

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

लुम्बिनी प्रदेश सरकारबाट नेपाली काँग्रेसका मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका छन् । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमतिपछि उनीहरू सरकारबाट बाहिरिन लागेका हुन्।