SHARE
पर्दाफास · आइबार​ १० साउन २०८३ ०९:१५ AM · 1 मिनेट पढाइ

डा. गोविन्द केसी र सरकारबीच वार्ता सुरू

विभिन्न माग राख्दै बिहीबार देखि सत्याग्रमा बसेका डा. गोविन्द केसी र सरकार बीच वार्ता सुरू भएको छ । आइतबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा वार्ता सुरू भएको हो । सरकारले प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार जेपि अग्रवालको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ ।