SHARE
कर्पोरेट समाचार · आइबार​ १० साउन २०८३ १०:५१ AM · 1 मिनेट पढाइ

वसन्तपुर डबलीमा डिडिसीको नयाँ आउटलेट सञ्चालनमा

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी) ले काठमाडौंको ऐतिहासिक तथा पर्यटकीय क्षेत्र वसन्तपुर डबलीमा नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ। उक्त आउटलेटको उद्घाटन डिडिसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डेले गरेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार