SHARE
कर्पोरेट समाचार · आइबार​ १० साउन २०८३ ११:४९ AM · 1 मिनेट पढाइ

नवीकरण नहुँदा देशभर दुई हजार एम्बुलेन्स थन्किए

चितवन । स्वास्थ्य संस्था बाहेकबाट सञ्चालित एम्बुलेन्सको नवीकरण रोकिएपछि देशभर करिब दुई हजार एम्बुलेन्स सञ्चालनविहीन बनेका छन्। स्वास्थ्य ऐन, २०७५ को व्यवस्थाका कारण ती एम्बुलेन्स नवीकरण हुन नसकेको एम्बुलेन्स चालकहरूको भनाइ छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार