SHARE
कर्पोरेट समाचार · आइबार​ १० साउन २०८३ १०:४४ AM · 1 मिनेट पढाइ

सामसङ इनोभेसन क्याम्पसद्वारा कोडिङ ग्र्याजुएटलाई सम्मान, नेपालमा नयाँ एआई कार्यक्रम सुरु

काठमाडौं । सामसङ नेपालले डिजिटल प्रतिभा विकास गर्ने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै सञ्चालन गरिएको कोडिङ तथा प्रोग्रामिङ कोर्स सफलतापूर्वक सम्पन्न गरेका विद्यार्थीलाई सम्मान गरेको छ। सामसङ इनोभेसन क्याम्पस अन्तर्गत सञ्चालित कार्यक्रममा कम्पनीले नेपालमा नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कार्यक्रमका लागि आवेदनसमेत खुला गरेको घोषणा गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार