SHARE
कर्पोरेट समाचार · आइबार​ १० साउन २०८३ १२:१२ PM · 1 मिनेट पढाइ

माइतीघर डुबानको मुख्य कारण के हो ? यस्तो छ अध्ययन प्रतिवेदनको निष्कर्ष

काठमाडौं। माइतीघर मण्डला क्षेत्रमा वर्षायाममा हुने डुबानको मुख्य कारण पूर्वाधार निर्माणका क्रममा भएका प्राविधिक त्रुटि, जल प्रवाह क्षेत्रमा भएको अतिक्रमण तथा प्राकृतिक जलशोषक क्षेत्रको विनाश रहेको निष्कर्षसहित प्राविधिक प्रतिवेदन पेश गरिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार