SHARE
कर्पोरेट समाचार · आइबार​ १० साउन २०८३ ०२:३६ PM · 1 मिनेट पढाइ

नेपालबाट अन्तर्राष्ट्रिय यात्रा सुरु गर्दै भीडाको औपचारिक प्रवेश, सीजी मोटर्समार्फत बिक्री सुरु

काठमाडौं । हिराे माेटाेकर्प अन्तर्गतको विद्युतीय दुईपांग्रे ब्रान्ड भीडाले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा औपचारिक प्रवेश गरेको छ। कम्पनीले नेपालबाटै आफ्नो विश्वव्यापी विस्तारको सुरुआत गर्दै नेपाली बजारमा भीडा भिएक्स २ विद्युतीय स्कुटर शृङ्खला तथा भीडा DIRT.E K3 विद्युतीय दुर्गम मार्ग मोटरसाइकल सार्वजनिक गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार