SHARE
गोरखापत्र · सोमबार ११ साउन २०८३ ०८:३१ AM · 1 मिनेट पढाइ

पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु

अमृतप्रसाद पौडेलम्याग्दी, साउन ११ गते । म्याग्दीमा अविरल वर्षापछि खसेको पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु भएको छ।