प्रि– ओपन सेसनमा घट्याे सेयर बजार
काठमाण्डु– सोमबार प्रि– ओपन सेसनमा सेयर बजार घटेको छ । नेप्से १८ अंकले घटेर परिसुचक २७१६ बिन्दुमा पुगेको छ । यस अवधिमा ६३ कम्पनीको १२ लाख कित्ता सेयर किनबेच हुँदा ६७ लाख बराबरको कारोबार भएको छ । १६ कम्पनीको सेयर मूल्य बढेको छ भने ४२ कम्पनीको घटेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
