आज पनि बढ्यो सुनको भाउ
काठमाण्डु– सोमबार पनि नेपाली बजारमा सुनको भाउ बढेको छ । आज सुन तोलामा १४ सय रुपैयाँले बढेको हो । हिजो २ लाख ८७ हजार १ सयमा कारोबार भएको सुन आज २ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
