एमाले र नेकपाको नयाँ गठबन्धन नाटक ‘अन्तिम भोज’ जस्तै : गोकुल बास्कोटा
काठमाण्डु– नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को नयाँ गठबन्धनलाई विजय मल्लको नाटक अन्तिम भोज जस्तो भएको छ । उनले सामाजिक सञ्जालमा लेख्दै एमाले र नेकपाका दुई अध्यक्षले गरेको सत्ता गठबन्धनको सहमतिलाई यस्तो भनेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
