SHARE
अर्थ-डबली · सोमबार ११ साउन २०८३ ०८:०६ AM · 1 मिनेट पढाइ

दूध उत्पादक किसानलाई पाँच करोड ५८ लाख अनुदान

गण्डकी / आर्थिक वर्ष २०८२/८३ मा गण्डकी प्रदेशका ११ हजार २३२ किसानले रु पाँच करोड ५८ लाख रकम प्राप्त गरेका छन् ।