SHARE
अर्थ-डबली · सोमबार ११ साउन २०८३ ०७:४९ AM · 1 मिनेट पढाइ

झापामा लगत सङ्कलनदेखि धनीपुर्जा वितरणसम्मका कार्य तीव्र, बिदाका दिन पनि सेवा

भद्रपुर (झापा) / जिल्ला भूमि समस्या समाधान समिति र स्थानीय तहले सार्वजनिक र  साप्ताहिक बिदाका दिनमा जग्गाधनी प्रमाणपुर्जा वितरण अभियान सञ्चालन भइरहेको छ ।