SHARE
अर्थ-डबली · सोमबार ११ साउन २०८३ ०७:२१ AM · 1 मिनेट पढाइ

ओरल एन्ड डेन्टल क्लिनिकमा नबिल बैंकका ग्राहकलाई विशेष छुट र निःशुल्क सेवा

काठमाडौं / नबिल बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि स्वास्थ्य सेवामा सहुलियत दिने उद्देश्यले काठमाडौंको पुतलीसडकस्थित ओरल एन्ड डेन्टल क्लिनिक प्रालिसँग विशेष साझेदारी गरेको छ ।