SHARE
मकालु खबर · सोमबार ११ साउन २०८३ ०८:५७ AM · 1 मिनेट पढाइ

असन्तुष्ट माधव नेपाललाई भेट्न निवासमै पुगे प्रचण्ड

पार्टीभित्र छलफल नै नगरी प्रचण्डले एमालेसँग प्रदेश सरकारमा सहकार्य गर्ने सहमति गरेपछि माधव नेपाल असन्तुष्ट बनेका थिए ।