SHARE
अर्थ-डबली · सोमबार ११ साउन २०८३ ०९:२७ AM · 1 मिनेट पढाइ

बचत फिर्ता नपाएपछि सहकारी पीडितहरु सडकमा ; ‘जीवनभरको कमाइ डुब्यो, घर न घाटको बनाए’

काठमाडौं / लामो समयदेखि बचत गरेको रकम फिर्ता नपाएपछि सहकारी पीडितहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।