SHARE
अर्थ-डबली · सोमबार ११ साउन २०८३ १०:३९ AM · 1 मिनेट पढाइ

करोडौँ लगानी भएका विमानस्थल किन सञ्चालनमा आउन सकेनन् ?

गण्डकी / बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा आउन नसक्दा राज्यको करोडौँ लगानी प्रतिफलविहीन बनेको छ ।