SHARE
अर्थ-डबली · सोमबार ११ साउन २०८३ ११:३० AM · 1 मिनेट पढाइ

आरम्भ चौतारी लघुवित्तको संस्थापक सञ्चालकमा पिताम्बर गैह्रे नियुक्त

काठमाडौं / आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहको सञ्चालक पदमा पिताम्बर गैह्रेलाई नियुक्त भएका छन्।