SHARE
अर्थ-डबली · सोमबार ११ साउन २०८३ ११:४६ AM · 1 मिनेट पढाइ

रिज लाइन इनर्जीको ७१ हजार कित्ता बढी शेयरकाे 'लक-इन' अवधि भदौमा सकिँदै

काठमाडौँ / रिज लाइन इनर्जी लिमिटेडले सामूहिक लगानी कोषको स्वामित्वमा रहेको शेयरको 'लक-इन' अवधि भदाै १३ गते सकिने भएकाे छ ।