SHARE
अर्थ-डबली · सोमबार ११ साउन २०८३ ०१:११ PM · 1 मिनेट पढाइ

अध्यागमनका कर्मचारी र अमेरिकी नागरिकविरुद्ध अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन विभागका तत्कालीन वरिष्ठ अध्यागमन सहायक (कम्प्युटर अपरेटर) राजीव महतो र अमेरिकी नागरिक डिन जे रोबिन्सनविरुद्ध भ्रष्टाचार मुद्दा दायर