SHARE
अर्थ-डबली · सोमबार ११ साउन २०८३ ०१:१८ PM · 1 मिनेट पढाइ

पोखरा एभेन्जर्समा विश्वप्रसिद्ध अलराउन्डर शाकिब अल हसन, एनपीएल सिजन–३ का लागि अनुबन्ध

काठमाडौँ / नेपाल प्रिमियर लिग (एनपीएल) सिजन३ लाई लक्षित गर्दै पोखरा एभेन्जर्सले बंगलादेशका विश्वप्रसिद्ध अलराउन्डर शाकिब अल हसनलाई टोलीमा अनुबन्ध गरेको छ।