SHARE
अर्थ-डबली · सोमबार ११ साउन २०८३ ०१:२३ PM · 1 मिनेट पढाइ

नेपाल एसबिआई बैंकलाई इण्डियन च्याम्बर अफ कमर्शका चार अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौँ / नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ कमर्श (आईसीसी)द्वारा प्रदान गरिने चार प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ।