SHARE
अर्थ-डबली · सोमबार ११ साउन २०८३ ०१:२८ PM · 1 मिनेट पढाइ

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न, करिब ३०० अभिकर्ता सहभागी

काठमाडौँ / नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरूका लागि प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ।