SHARE
अर्थ-डबली · सोमबार ११ साउन २०८३ ०१:३३ PM · 1 मिनेट पढाइ

सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई गृह मन्त्रालयले किन बाेलायाे फिर्ता ?

काठमाडौँ / गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरूलाई फिर्ता बोलाएको छ ।