SHARE
अर्थ-डबली · सोमबार ११ साउन २०८३ ०१:३६ PM · 1 मिनेट पढाइ

डिजिटल प्रणालीमार्फत १७३ कर्मचारीको सरुवा, २८ वटा निवेदन फिर्ता

काठमाडौँ / सरकारद्वारा जारी गरिएको अनलाइन कर्मचारी सरुवा व्यवस्थापन प्रणालीमार्फत हालसम्म एक हजार ८६० वटा निवेदन परेका छन् भने १७३ जनाको सरुवा भएको छ ।