SHARE
अर्थ-डबली · सोमबार ११ साउन २०८३ १२:१३ PM · 1 मिनेट पढाइ

कामना सेवा विकास बैंकको नाफा ३३.५१ प्रतिशतले बढे पनि घटेन खराब कर्जा

काठमाडौँ / कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ।